यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
फिफा विश्व कप अघिकाे मैत्रीपूर्ण खेलमा उरुग्वेले १० खेलाडीमा सिमित उज्बेकिस्तानलार्इ हराएको छ ।
उरुग्वेको राजधानी मन्टेभिडयाेमा भएको खेलमा घरेलु टिमले उज्वेकिस्तानमाथि ३–० को जित निकाल्यो ।
खेलको ३२औं मिनेटमा अर्रास्केटाले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । उरुग्वेले दोस्रो हाफमा दुई गोल थप्यो । ५४ अाै मिनेटमा स्वारेजले पेनाल्टी मार्फत गाेल गर्दै टिमलार्इ २-० काे स्थितिमा पु-याए । भने ७३ औं मिनेटमा गिमिनेजले कार्लोस सान्चेजको पासमा गोल गरे ।
#URUUZB | Van 75 minutos de juego en el Estadio Centenario.
— Selección Uruguaya (@Uruguay) June 8, 2018
Uruguay 3-0 Uzbekistan pic.twitter.com/66G3ezMlue
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।