सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहे पनि तराई मधेशका जिल्लामा खासै पानी परेको छैन ।
साउन महिनाको दोस्रो हप्ता बितिसक्दा पनि तराई मधेशमा खासै धेरै पानी नपरेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।
गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यस यता कोशी, बाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिहरेको छ ।
गएराति पनि बाग्मती, कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको थियो । आज पनि यी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो ।
यस्तै, राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।