बिसन

प्रधानमन्त्री र मन्त्रीका भाषणबाजीमा समृद्धि र सुशासन भनिए पनि ब्यवहारमा देखिएको छैन । बितेका ६ महिनामा सरकारले गरेका कामले पनि प्रस्ट पार्न सकेको छैन । त्यसैले समृद्धि र सुशासनका नारा पत्याई हाल्नु पर्ने कुनै जायज आधार र कारण भेटिएकै छैन ।