इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – सोमबार कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलर लगायत अन्य धेरै मुद्राको भाउमा कुनै परिवर्तन भएको छैन ।
सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ ।
सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ १५ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर २९६ रुपैयाँ ८४ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ ।
कोरियन वनको भाउ भने एक पैसाले बढेको छ । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा पुगेको छ । सोमबार बहराइन दिनारको भाउ भने केही पैसाले घटेको छ ।
आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३०० रुपैयाँ ६० पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा थियो ।