टिकटकमा प्रतिबन्ध नलगाउने ट्रम्पको सङ्केत
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका युवाले पाउने सहुलियत ऋणको ब्याज अनुदान बढाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले विदेशबाट फर्किएका व्यक्तिले पाउने सहुलियतपूर्ण ऋणको ब्याज अनुदान पाँच प्रतिशत पुर्याइने बताउनुभएको हो । त्यसका लागि सरकारले १३ अर्ब बजेट विनियोजन गरेको छ ।