पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
फागुन २७, २०८१ मंगलबार
कोरोनाका कारण सिर्जित समस्याले विद्यार्थीहरुको शिक्षाप्रतिको अभिप्रेरणामा कमी नआओस् भन्ने उद्देश्यले भिएसओ नेपालसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कमा प्रशारण हुने कार्यक्रम सजिलो सिकाइ।
आइतबारदेखि विहिवारसम्म हरेक दिन उज्यालोसँगै रेडियो धादिङ, रेडियो वीरगञ्ज, सुर्खेतको रेडियो भेरी, सर्लाहीको रेडियो मधेशलगायत विभिन्न एफएम रेडियोहरुबाट बेलुकी ५:२० बजेदेखि माध्यमिक कक्षाका विद्यार्थीहरलाई लक्षित कार्यक्रम सजिलो सिकाइ ।
कक्षा ९ र १० का विद्यार्थीहरुले कार्यक्रममार्फत ३ वटा कक्षाको पढाइसँगै आफ्ना प्रश्नहरु पठाउन सक्छन् । चौथो र पाँचौ कक्षामा हामी विद्यार्थीका प्रश्नहरुको उत्तर शिक्षकबाटै लिएर आउँछौं ।