सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – जिम्बावे क्रिकेट बोर्डले नसालु औषधि प्रयोग गरेबापत चार महिनाको निलम्बन पूरा गरेपछि वेस्ले मेधेभेरे र ब्रान्डन मभुतालाई प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किन अनुमति दिएको छ ।
गएको डिसेम्बरमा इन–हाउस डोप टेस्ट का क्रममा प्रतिबन्धित औषधिको प्रयोग गरेको पाइएपछि दुवै खेलाडीलाई प्रतिबन्ध लगाइएको थियो । मेधेभेरे र मभुताले निलम्बन पूरा भएपछि गरिएको ड्रग टेस्ट पूरा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यी दुई खेलाडीलाई सन् २०२४ जनवरीदेखि तीन महिनाको तलबको ५० प्रतिशत जरिबाना पनि लगाइएको खबरमा उल्लेख छ ।
वेस्ले मेधेभेरे र ब्रान्डन मभुताले राष्ट्रिय टोलीबाट पछिल्लो पटक सन् २०२३ डिसेम्बरमा आयरल्यान्डसँगको घरेलु शृङ्खला खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।