एन्फा महिला लिगको पहिलो क्वालिफायरमा आज एपीएफ र आर्मी खेल्दै
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङघीय समिति (सिड) मा पुनः निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि सिडमा निर्वाचित हुनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।
राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गर्नुभएको छ । महिलाविरुद्ध हुने सबैखाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूले यसअघि पनि राणालाई कमिटीको प्रतिनिधिमा चुनेका थिए । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली सदस्य हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।