मापदण्ड बनाउन भन्दै कर्मचारी सरुवामा रोक

 असार १०, २०८१ सोमबार ९:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सरुवालाई व्यवस्थित गर्न मापदण्ड तयार गर्न लागेको हो  । मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न नसकेको गुनासो छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया