सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – लेबनानमा रहेको भारतीय दूतावासले त्यहाँ रहेका भारतीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमाण्डर र इरानको तेहरानमा हमासका शीर्ष नेताको हत्या गरेको खबर आएसँगै भारतीय दूतावासले आफ्ना नागरिकलाई सावधानी अपनाएर सुरक्षित तवरले बस्न सचेत गराएको हो ।
मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान गरिएकोले लेबनानको भारतीय दूतावासले बढ्दो तनावलाई ध्यानमा राख्दै आवश्यक बाहेक लेबनान यात्रा नगर्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र भारतीय दूतावाससँग सम्पर्कमा रहन सल्लाह दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।