युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – भक्तपुरमा बाल्टिनमा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।
सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा पानी भएको प्लास्टिकको बाल्टिनमा डुबेर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भई भक्तपुर बस्ने गीता बस्नेतको ११ महिने छोरी नेलिस्ताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पानीमा डुबेकी शिशुको उपचारका क्रममा हिजो बेलुका भक्तपुरको ख्वप अस्पतालमा ज्यान गएको परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो । खेल्ने क्रममा शिशु बाल्टिनमा डुबेकी प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।