नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि

 भदौ ३०, २०८१ आइतबार ९:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास 'प्यासिफिक एन्जल' आजदेखि हुँदैछ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि आउँसो असोज ४ गतेसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ । काठमाण्डौ, मकवानपुर र धादिङमा विभिन्न अभ्यास सञ्चालन हुने सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो ।

नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१२ देखि शुरू भएको अभ्यासको यो चौथो संस्करण हो ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया