सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – मकवानपुरको सिस्नेरीमा पहिरोबाट ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले सन्तान गुमाएको झण्डै २ महिना हुँदा पनि आफूहरूले न्याय नपाएको गुनासो गरेका छन् ।
उनीहरुले बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा ३ दिनसम्म चुप लागेर बसेको र लापर्बाही गरेको आरोप लगाएका छन् । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ मा रहेको एन्फा एकेडेमीका ६ जना खेलाडीको गएको असोज १२ गते पहिरोमा परि ज्यान गएको थियो ।
उनीहरुका अभिभावकले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानले ज्यान गुमाउनुपरेको, आफूहरुले क्षतिपूर्ति मागेको नभएर न्याय चाहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।