गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपालका सन्दीप जोरा अन्तरराष्ट्रिय टी २० प्रतियोगिताको अर्धशतक बनाउने विश्वकै सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।
आजकाे खेलमा अर्धशतक बनाउँदा उनकाे उमेर १७ वर्ष १ सय ३ दिन भएकाे छ ।
बिहीबार यूएईविरुद्धको पहिलो टी २० डेब्यू गरेका जोराले ४६ बलमा नट आउट ५३ रन जोडेका थिए । ५३ रन जोड्ने क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
Nepal's Sundeep Jora has become the youngest man to score a T20I fifty at the age of 17 years, 103 days with 53* on debut, but it wasn't enough to stop UAE claiming a 21-run victory in the 1st T20I in Dubai.#UAEvNEP scorecard ➡️ https://t.co/kds3bCLVqu pic.twitter.com/nekXry6lCF
— ICC (@ICC) January 31, 2019
खेल सकिनेबित्तिकै अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले ट्वीट गर्दै सन्दीप जोरा अन्तरराष्ट्रिय टी २० प्रतियोगिताको अर्धशतक बनाउने विश्वकै सर्वाधिक कम उमेरका खेलाडी बनेकाे बताएकाे थियाे ।
यसअघिको रेकर्ड क्यानडाका हिरल पटेलको नाउँमा थियो । उनले आयरल्याण्डविरुद्ध सन २०१० मा अर्धशतक बनाएका थिए । त्यतिबेला उनको उमेर १८ वर्ष १७७ दिनका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।