स्वर्गद्वारी गुठीका मोही किसानले माइतीघरमा अनिश्चितकालीन धर्ना...
माघ २०, २०८१ आइतबार
काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर आ–आफना पार्टी विघटन गरेपछिको संयुक्त बैठक बालुवाटारमा बसिरहेको छ ।
संयुक्त बैठकपछि एकीकृत पार्टीका नेताहरु विधिवत दल दर्ता प्रकृयाका लागि निर्र्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।
त्यसपछि रिफ्रेस बैठकका लागि दुवै पार्टीका नेता गोकर्ण रिसोर्ट जाने बताइए पनि रिफ्रेस बैठक पनि बालुवाटारमा नै हुने पछिल्लो जानकारी आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।