इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – यो वर्ष वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाउने १२ सय ८३ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने निर्णय गरेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले प्राप्त भएका निवेदनका आधारमा आर्थिक वर्ष २०७५/०७६ का लागि ४८ जिल्लाका विभिन्न विद्यालयमा पढ्ने ६ सय ६५ छात्र तथा ६ सय २८ छात्रा गरी जम्मा १२ सय ८३ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको हो ।
छात्रवृत्तिका लागि असार मसान्तभित्र बोर्ड सचिवालयमा आइपुग्ने गरी निवेदन पठाउन पनि बोर्डले आह्वान गरेको छ । छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी झापामा ८१ र महोत्तरीका ८० जना विद्यार्थी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।