खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराउनुभएकाे हाे ।
उहाँले ट्वीट गर्दै भन्नु भएकाे छ, 'काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।'
— Amit Shah (@AmitShah) August 2, 2020
साथै उहाँले आफ्नाे सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसाेलेसनमा बस्न भन्नु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।