क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित

 साउन २७, २०७८ बुधबार १५:४९:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – तत्काललाई काेराेना विरुद्धको खाेपकाे क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित भएको छ ।

कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर अनलाइनमार्फत भने आवेदन दिन सकिने छ । 

आफ्नो प्रमाणपत्र तयार भए नभएको आफैँले अनलाइनमार्फत हेर्न सकिने भन्दै प्रमाणपत्रका लागि भनसुन गर्न नपर्ने पनि मन्त्रालयले जनाएको छ । 

क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र अनिवार्य भएका देशमा जान लागेका व्यक्तिलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र जहाजको टिकट काट्न पनि विभागले अनुरोध गरेको छ। 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

12 Comments

  • Surendra Tamang

    Aug. 12, 2021, 10:20 p.m.

    Process of out county

  •  0 Reply
  • Dhan Bahadur Gurung

    Aug. 12, 2021, 9:05 p.m.

    I applied yesterday but still I didn’t receive my QR code certificate even I checked status showing data not found and I trying to call on the below given number always line is busy.

  •  1 Reply
  • राम शरण श्रेष्ठ

    Aug. 12, 2021, 8:23 p.m.

    QR code को लागि अनलाईन आवदेन दिएर, अनलाईन सबमिट गरेको registration no. प्रिन्ट गरेर पनि टेकुमा लाईन लाग्न जानु पर्ने रैछ, बल्ल अनलाईन मा QR आउने रैछ।

  •  1 Reply
  • Rajendra thapa

    Aug. 12, 2021, 7:04 p.m.

    I have requested to the Nepal government for qr vaccine certificate how long after providing to us we are waiting for long time if like delay we lost job so please give us as soon as possible fast. I have already 8 days before prossing for with qr certificate but not yet received.

  •  0 Reply
  • gopi ghimire

    Aug. 12, 2021, 5:37 p.m.

    सर्टिफिकेट्मा जन्म मिति नै गल्ती भयेछ र रि सब्मिट गरेको आज 3 दिन बित्यो, कम्पनी ले पठायेको टिकट भोलि लाई छ।मेरो रोजगारी गयो भने जिम्मा कस्ले लिने।सम्पर्क गर्ने कोइ छैन। जिम्बेवारी लिने कोइ छैन।कस्तो देस का जनता भैयो हो।।।

  •  0 Reply
  • Som Bahadur Tamang

    Aug. 12, 2021, 2:31 p.m.

    मलाई पनि चाहिएको छ /

  •  0 Reply
  • harka

    Aug. 12, 2021, 12:39 p.m.

    मेरो आज ८ दिन भयो अनलाइन फर्म भरेको , ६ दिन सम्म "डाटा नट फाउन्ड" भन्दै थियो, हिजो चाहिं बल्ल "योर रिक्वेस्ट इज अन पेंडीङ्ग" भन्दैछ , अब कहिले आउने होला क्यु आर कोड /

  •  0 Reply
  • Narayan karki

    Aug. 12, 2021, 11:20 a.m.

    अनलाइन फर्म भरेको ३ दिन भयो , सर्टिफिकेटको अत्तोपत्तो छैन, किन ढिला भयो ??

  •  1 Reply
  • Thir bahadur subedi

    Aug. 12, 2021, 11:13 a.m.

    मेरो आज ४ दिन भयो , क्यु आर कोड आएको छैन /

  •  0 Reply
  • Surendra dangol

    Aug. 12, 2021, 10:55 a.m.

    Why so late sir this QR code we get we need this qr code fast sir

  •  0 Reply
  • Amod kumar mandal

    Aug. 12, 2021, 10:32 a.m.

    Bicycle

  •  0 Reply
  • बिश्वोराज घिमिरे

    Aug. 11, 2021, 6:16 p.m.

    भिसा सकिन लाग्यो कृपया तत्काल गर्न पाए हुने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया