यस्तो छ शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको भाउ

 कात्तिक २६, २०७८ शुक्रबार १०:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको थियो । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ । हिजो खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको थियो । 

यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । हिजो दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकिएको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ । बिहीबार रिंगिट १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।

आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५९ पैसा छ । हिजो बिहीबार कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५७ पैसा रहेको थियो ।

बहराइन दिनारको एकको खरिददर ३१५ रुपैयाँ ४१ पैसा तथा बिक्रीदर ३१७ रुपैयाँ तोकिएको छ । हिजो खरिददर ३१४ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ४७ पैसा तोकिएको थियो ।

र, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । हिजो वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा रहेको थियो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया