पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का
पुस १३, २०८१ शनिबार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको बताउनुभएको छ ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि उज्वेकिस्तानको समरकन्दमा भएको पहिलो भेटमा मोदीले पुटिनलाई आजको समय युद्धको लागि उपयुक्त समय नभएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले लोकतन्त्र, कुटनीति र संवादको महत्त्वमा जोड दिनुभएको छ ।
रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । भेटमा उहाँहरुबीच शान्ति र स्थायित्वमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ । पुटिनले जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न प्रयास गर्ने तर युक्रेनले वार्तालाई अस्वीकार गरेको जवाफ दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।