सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - हिजो आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो ।
अहिलेसम्म करिब ७ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ । अहिलेसम्म ७ हजार ६८२ मत गणना हुँदा वाग्लेले ४ हजार ३०३ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ र एमालेका सर्वेन्द्र खनालले १ हजार १९८ मत ल्याउनुभएको छ ।
तनहुँ १ मा हिजो भएको उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janak Bhandari
April 24, 2023, 6:55 a.m.Election results