सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले रेशम चाैधरीकाे रिहाइकाे माग गर्दै विभिन्न आन्दाेलनका कार्यक्रमकाे घाेषणा गरेकाे छ ।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले विज्ञप्ति निकालेकाे विज्ञप्तिमा उल्लेख छ । आन्दाेलनका कार्यक्रमअन्तर्गत जेठ ३, ४ र ५ गते देशव्यापी जुलुस र काेणसभा पनि गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पार्टीले टीकापुर घटनाबारे लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेकाे छ । टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपबाटै टुङ्ग्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।