सरकार र गणतन्त्रप्रति नागरिककाे भराेसा बढेकाे छ : राष्ट्रपति पाैडेल

 जेठ ५, २०८० शुक्रबार १६:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सरकार र गणतन्त्रप्रति नागरिककाे भराेसा बढेकाे बताउनुभएकाे छ । 

आज शुक्रवार सङ्घीय संसदमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले सरकार र गणतन्त्रप्रति नागरिककाे भराेसा बढेकाे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘राज्य र गणतन्त्रप्रति नागरिककाे भराेसा बढेकाे छ । सुशासनमा कुनै सम्झौता हुने छैन । संविधान कार्यान्वयनको अभ्यास उत्साहजनक भएका छन् ।’

राष्ट्रपति पाैडेलले सुशासनमा कुनै सम्झौता नहुने पनि बताउनुभयाे । संविधान कार्यान्वयनको अभ्यास उत्साहजनक भएकाे उहाँकाे भनाइ छ ।

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया