आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
बर्दीया – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ ।
कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवा की १४ वर्षिया बालिका निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भरिगाउँले जनाएको छ ।
बालिका भुरिगाउँको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
Punam tharu
Nov. 19, 2018, 2:48 p.m.होइन, ठाकुरवावा नगरपालिकामा मात्रै यस्तो किन हुन्छ ? के त्यहाँ चालकको गल्तिले भएको हो या पुलिसको गल्ति हो ?