विदेशबाट श्रीमान् फर्काउने साहस बटुलेका वित्तीय कक्षा सहभागीका कथा

 साउन १२, २०८० शुक्रबार १६:३८:७

मकवानपुर र चितवनमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएर महिलाहरू आत्मनिर्भर भएका छन् । कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गरी आफैँले आयआर्जन गरी वैदेशिक रोजगारीमा रहेका श्रीमानलाईसमेत स्वदेश बोलाएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया