आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – चितवनकाे भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ ६ लेन सडक खण्डको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
पुल्चोकदेखि गोन्द्राङसम्म ६ किलोमिटर दूरीको खण्ड विस्तारको शिलान्यास यसअघि प्रधानमन्त्री हुँदा ओलीले नै गर्नुभएको थियो । याे सडक खण्डकाे २०७७ साल माघ १७ गते शिलान्यास भएको थियो ।
एक अर्ब १३ करोड रुपैयाँको लागतमा सडक विस्तारको काम पूरा भएको हो । आज सडक उद्घाटन कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भरतपुर महानगरकी मेयर रेनु दाहाल विमानस्थलमै पुग्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।