नेपाललाई पहिलाे सफलता, कुशल मल्लले लिए विकेट

 माघ २६, २०७६ आइतबार १४:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धकाे खेलमा नेपालले पहिलाे सफलता हात पारेकाे छ । 

ओमानकाे पहिलाे विकेटकाे रुपमा कुशल मल्लले जतिन्दर सिंहलाई बाेल्ड आउट गरे । जतिन्दर ४१ बलमा २३ रन बनाएर आउट भएका हुन् । 

नेपालले दिएकाे दुई सय ५० रनकाे लक्ष्य पछ्याउँदै ओमान ब्याटिङ गरिरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया