आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाउनु भएको छ । उहाँले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाउनु भएको हो ।
आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहनु भएकोले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनु भयो । उहाँलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाई दिनुभयो ।