रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता बढ्यो
रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ । विस्तृतमा
समाचार
काठमाण्डौमा सहकारी पीडितकाे प्रदर्शन
भारतीय स्थल सेनाध्यक्ष नेपालमा
विशेष
लघु जलविद्युत् आयोजनामा सङ्कट बढ्दो
माप्य दूधकोशी गाउँपालिकाको आयोजनाका सचिव महेश खालिङ भन्नुहुन्छ, ‘लघु जलविद्युत् बिग्रिएमा उपभोक्ताले नै लगानी गरेर बनाउनुपर्छ, मर्मतका लागि समय लाग्छ, यस्ता कारण पनि लघु जलविद्युत् आयोजनाहरू सङ्कटमा पर्न थालेका हुन् ।’
मंसिर ५, २०८१ बुधबारखुकुरीले खुर्केको हिउँमा टेक्न बाँकी गणेश हिमाल पदयात्रा
चार हजार छ सय ५२ मिटरको हार्चीपास हुँदै कालोदह र सेतोदह पुग्न सफल भइयो । स्थानीय वीबहादुर तामाङ र टिस्मान तामाङले खुकुरीले खुर्केको हिउँमा टेक्दै गणेशकुण्ड र आधार शिविरसम्म पुग्ने योजना भने अधुरै रह्यो ।
मंसिर २, २०८१ आइतबाररुवीभ्यालीको शिरमा सुन्दर कालोदह (फोटोफिचर)
धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ ।
मंसिर १, २०८१ शनिबारसोलुखुम्बुको ज्वालामाई मन्दिरमा भक्तजनको भीड बढ्दो
सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी गाउँमा रहेको ज्वालामाई देवीस्थानमा भक्तजनहरूको भीड लाग्न थालेको छ ।
कात्तिक ३०, २०८१ शुक्रबारनदी किनारमा फोहोर थुपार्दा नदी प्रणाली नै बिथोलिन सक्छ
नदीमा फोहोर फ्याँकेमा बगाएर लैजान्छ र आफ्नो ठाउँ सफा हुन्छ भन्ने मान्यता धेरैमा रहेको पाइन्छ । धेरैजसो पालिकाहरूले समेत नदी तथा खोलामा फोहोर फ्याँक्ने कामलाई रोक्न प्रयास गरेको पाइन्न ।
कात्तिक २७, २०८१ मंगलबारसगरमाथा नजिकैको गोक्यो तालको यात्रा
पर्यटन व्यवसायी धेरै मित्रहरूसँग सगरमाथा क्षेत्रको उपयुक्त गन्तव्य कुन हो भनी सोध्दा धेरै मित्रहरूले गोक्यो क्षेत्र नै उपयुक्त रहेको सुझावलाई मान्दै यस वर्ष त्यो ठाउँमा पुग्ने लक्ष्य राखियो । भ्रमणका लागि दशैँ तिहारको बिदा नै उपयुक्त समय ठानी दशैँ अगाडि नै भ्रमणको योजना बन्यो ।
कात्तिक २६, २०८१ सोमबार