समाचार
बागमती प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य
घिसिङ र शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा
माओवादीकाे तराई–मधेश जागरण अभियान पुनः शुरू
विशेष
तातोपानी र रसुवा जोड्ने सडकमा समस्या उस्तै
नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानी र रसुवागढीको अवस्था अझै सामान्य भइसकेको छैन । असोजको बाढी र पहिरोले बगाएका सडक र पुलहरू बन्न बाँकी नै छ ।
चैत २०, २०८१ बुधबारसङ्घीय राजधानी र प्रदेश राजधानी जोड्ने सडक जीर्ण
असोजको वर्षाले भत्किएका सबै ठाउँ बनिसकेका छैनन् । सडक मर्मतको काम सुस्त गतिमा भइरहेको छ । काम छिटो नभएमा आउँदो वर्षामा सङ्घीय राजधानी काठमाण्डौ र प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो मार्ग ठप्प हुन सक्ने चिन्ता छ ।
चैत १९, २०८१ मंगलबारजनसाङ्ख्यिक लाभांशको सदुपयोग : अबको २७ वर्षसम्म देश बनाउने स्वर्णिम अवसर
जनसाङ्ख्यिक लाभांश १५ देखि ६४ वर्षको उमेर समूहलाई मानिन्छ । सामान्य भाषामा भनेको काम गर्न सक्ने उमेर समूहको जनसङ्ख्या हो । अहिले नेपालमा १०० जनामा ६५ जना श्रम गर्न योग्य जनसङ्ख्या छ ।
चैत १८, २०८१ सोमबारबीपी राजमार्ग : हिउँदमा बगरमा गाडी गुड्दैछ, वर्षामा छैन भर
६ महिनाअघि असाेजको बाढीले बीपी राजमार्गको झन्डै ९ किलोमिटर सडक पूर्णरूपमा बगाएपछि यात्रु बगरकै बाटो भएर यात्रा गर्न बाध्य छन् ।
चैत १८, २०८१ सोमबारनागढुङ्गा–नौबीसे सडक : मर्मत र विस्तारको काम चल्दै, तर उस्तै असुविधा
नागढुङ्गा–नौबीसे र नौबीसे–मुग्लिनसम्म सडक विस्तारको काम भइरहेको छ । तर काम कहिले सकिन्छ भन्ने थाहा छैन । कतै बाटो फराकिलो पारिँदैछ, कतै पर्खाल लगाइँदैछ । धूलो यति उड्छ कि आँखाले अगाडिको बाटो देख्नै पनि गाह्रो हुन्छ ।
चैत १७, २०८१ आइतबारराजा आए ! रक्सी चोरेर खाए !!
फागुन ७ गतेको विज्ञप्तिमा राजाको प्रेतात्मा भेटियो । फागुन २५ मा पोखराबाट फर्किँदा विमानस्थलदेखि निर्मल निवाससम्म उनै राजाको भूत देखियो । चैत १५ मा त काठमाण्डौको तीनकुनेमा राजाका भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गीको नग्न नाचै देखियो ।
चैत १७, २०८१ आइतबार