एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बिहीबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा तोकेको थियो ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा थियो।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा थियो ।
बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा थियो ।
बिहीबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९० पैसा रहेको थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९३ रुपैयाँ २७ पैसा छ । बुधबार खरिददर २९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३४ पैसा थियो ।