साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
वैदेशिक रोजगारीले धेरैको घर चलेको छ । देशको अर्थतन्त्रमा पनि रेमिट्यान्सको महत्वपूर्ण योगदान छ । तर वैदेशिक रोजगारीको अर्को पाटो पनि छ, यसले भित्रिने समस्या र दुःख । अबका केही दिन हामी वैदेशिक रोजगारीका कारण परेको सामाजिक असर खोतल्दै छौं ।
‘वैदेशिक रोजगारीको सामाजिक मोल’ शृङ्खलाको पहिलो अंकमा श्रीमानबाटै पीडित नवलपरासीकी एक महिलाको पीडा ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।