वीर अस्पतालमा स्नायुसम्बन्धी अत्याधुनिक उपचार सेवा सञ्चालन
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले काेशी प्रदेशलाई १ सय ६५ रनले हराएकाे छ ।
मधेशले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका शकिब हकले सबैभन्दा धेरै २५ रन बनाए । मधेशका रुपेश सिंहले ५ विकेट लिए ।
यसअघि रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८४ रन बनायो । मधेशका पवन सर्राफले ९२, कप्तान अनिल साहले ७५, दिपेश दासले नटआउट ५६ रन बनाए । कोशीका विपिन महतो र प्रकाश कार्कीले २/२ विकेट लिए ।
प्रतियोगितामा मधेशको यो विजयी शुरुआत हो भने कोशीको लगातार दोस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।