संविधान कार्यान्वयन र आवश्यकताअनुसार संशोधन सरकारको कर्तव्य हो...
फागुन २३, २०८१ शुक्रबार
उज्यालो रेडियो नेटवर्कबाट हरेक दिन बिहान ९ बजे, दिउँसो १२, दिउँसो ३ बजे, "नेपाल खबर" प्रसारण हुन्छ । बिहान ९ र दिउँसो ३ बजेको नेपाल खबर देश विदेशका ताजा खबरसँगै चारभञ्ज्याङ भित्रका खबरहरुको सङ्गालोमा केन्द्रित हुन्छ भने दिउँसो १२ बजेको नेपाल खबरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिबिधि समेटिएको हुन्छ । नेपाल खबर उज्यालो रेडियो नेटवर्कसँगै देशभरका रेडियो स्टेशनबाट प्रसारण हुन्छ ।