शिल्यान्यास गरेको पाँच वर्षसम्म पनि दार्चुलाका तीन वटा अस्पताल ...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – बझाङमा प्रदेश सभा १ (क) मा हिजाे भएकाे उपचुनावकाे मतगणना शुरु भएको छ ।
छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १ सय ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले १ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना चलिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।