घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्डमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर डोजर चालकको ज्यान गएको छ ।
आज बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा रहेको तीन नम्बर पुल नजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा बर्दियाकाे गेडुवा गाउँपालिका–४ स्थायी घर भएका ३८ वर्षीय मङ्गल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
ढुङ्गाले निर्माण कम्पनीको मेशिनमा पनि क्षति पुगेको छ । पहिरो सामान्य रहेकोले पन्छाएर सडक भने सञ्चालनमा आइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।