टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा छायाङ्कन भएको 'द टाइगर्स नेस्ट' को प्रदर्शनसँगै २१ औँ काठमाण्डाै अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) शुरु भएको छ ।
इटालीका निर्देशक ब्रान्डो क्विलिचीको 'द टाइगर्स नेस्ट' एक किशोर र बाघको डमरुबीचको आत्मीय सम्बन्धको कथा हो । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने 'द टाइगर्स नेस्ट' मा हिमालको प्राकृतिक चित्रण पनि सशक्त छ ।
त्यसअघि उद्घाटन समारोहमा मुख्य प्रवचन दिँदै लेखक तथा निर्देशक जोन पोर्टरले मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउनुभयो ।
राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्रको प्रदर्शन हुँदै छ । महोत्सव जेठ २० गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।