अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – उज्यालो रेडियो नेटवर्कका उप–सम्पादक भोजेन्द्र बस्नेतले वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार २०८० प्राप्त गर्नुभएको छ ।
वातावरण विभागले वातावरण दिवसको अवसरमा वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कार वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले पुरस्कार प्रदान गर्नुभयो ।
दिवसका अवसरमा उज्यालोकर्मी बस्नेतसहित वातावरणसम्बन्धी समाचारमार्फत योगदान पुर्याएबापत राससकी प्रगति ढकाल, नेपाल टेलिभिजनकी मन्दिरा बानिया र उकालो डटकमका मुकेश पोखरेलले पनि वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार २०८० प्राप्त गर्नुभएको छ । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।