दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ बालबालिकामध्ये १ जनाकाे ज्यान गयाे

 असार २८, २०८१ शुक्रबार १८:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिका–५ मा पर्खाल भत्किएर पुरिएका छ बालबालिकामध्ये एक जनाको ज्यान गएको छ । मनमोहन अस्पताल फर्पिङमा उपचारका क्रममा ५ वर्षीया पल्जाेम तामाङकाे ज्यान गएको हो ।

घाइते पाँच जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिनुभयो । आज बिहान थाई गुम्बा नजिकको पर्खाल भत्किँदा उनीहरू पुरिएका थिए ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया