अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ ।
यसअघि अस्ति शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलङ्काले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर पाँच बलमा दुई सय ३० रनमा अलआउट हुँदा बराबरी भएको हो ।
शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ । एकदिवसीय शृङ्खलाअघि दुई देशबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले क्लिनस्विप गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।