रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने जनाएको छ । गाजा, लेबनान र सुडान द्वन्द्वले छोड्ने आर्थिक असरलाई सुधारसहित लयमा फर्काउन दशैँको लाग्ने आइएमएफको विश्लेषण छ । गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले गरिरहेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो ।
कोषले विज्ञप्तिमा सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने बताएको छ । यो प्रक्षेपण कोषले यस पहिले गरेको प्रक्षपणको तुलनामा शुन्य दशमलव ६ प्रतिशतले कमी हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका मध्यपूर्व तथा मध्य एशिया विभागका निर्देशक जेहाद अजौरले दुबईमा पत्रकारसँग यो वर्ष द्वन्द्वले मानवीय पीडा र दीर्घकालीन आर्थिक क्षति पुर्याएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।