फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डौको न्युरोडमा बिजुलीका पोल र तार हटाउने काम भइरहेको छ । न्युरोडको जुद्ध सालिकबाट इन्द्रचोक क्षेत्रसम्म फुटपाथको बीचमा रहेका बिजुलीको पोल र तार हटाउने काम धमाधम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण र काठमाण्डाै महानगरले संयुक्त रूपमा तार हटाउने काम गरिरहेका छन् । प्राधिकरणले तार भूमिगत गरेसँगै पोलसमेत हटाउन थालिएको हो । भूमिगत तारबाटै विद्युत् प्रवाह भइरहेकाले विद्युत् कटौती नगरिकनै काम भइरहेको महानगरले जनाएको छ ।
तार र पोल हटाउन थालेसँगै न्युरोड क्षेत्र सुन्दर देखिन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।