एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्लुङकाे गलकाेट भलिबल क्लबलाई हराएकाे छ ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको खेलमा एपीएफ क्लबले गल्कोट भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र पाँचौं सेट ले जित्यो । यस्तै गलकोटले तेस्रो सेट २५–२२ र चौथो सेट ३३– ३१ ले जित्यो ।
हिजो खेल चल्दै गर्दा रोकिएको एपीएफ र गलकोटको खेल आज फेरि भएको हो । यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।
तस्वीर : नमस्ते सुर्खेत युट्युब च्यानलबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।