माओवादीले आजदेखि तराई मधेश केन्द्रित जागरण अभियान शुरू गर्दै
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले चौथो स्थानको म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।
यस्तै हिजै भएको अर्को खेलमा पाँचौँ स्थानको न्युक्यासलले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई ४–३ गोल अन्तरले हराएको छ ।
ईपीएलमा ६४ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा ५३ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानको नटिङ्घम फरेस्टको ४७ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।