न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – सेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार ७ सय ७२ दशमलव १० विन्दुमा झरेको हो ।
आजसहित सेयर बजार लगातार पाँचौँ दिन ओरालो लागेको हो । कुल २४ कम्पनीको मूल्य बढ्दा २ सय १७ वटाको घट्यो ।
आज अन्य उपसमूह सर्वाधिक २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ । इन्भेष्टमेन्ट २ दशमलव ४९, फाइनान्स १ दशमलव ८७, डेभलपमेन्ट बैंक १ दशमलव ७१ र माइक्रो फाइनान्सको सूचक १ दशमलव ५८ प्रतिशतले घटेको छ ।
आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।