आईपीएल: पञ्जाबविरुद्ध दिल्ली टस जितेर बलिङ गर्दै, सन्दीप ५ खेलपछि प्लेइङ ११ मा

 वैशाख ७, २०७६ शनिबार २०:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगमा किंग्स इलेभन पञ्जाबविरुद्ध दिल्ली डेयरडेभिल्सले टस जितेर पहिले बलिङ गरेको छ ।

आजको खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछाने टिममा परेका छन्। उनी पछिल्ला लगातार ५ खेलमा प्लेइङ सेटमा पर्न सकेका थिएनन् । सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दीप त्यसपछि बेन्चमा बस्दै आएका छन् ।

दिल्लीले आजको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको छ । पछिल्लाे खेलमा नरहेका काेलिन इंग्राम, सन्दीप लामिछाने र शर्फेन रदरफाेर्ड आजकाे प्लेइङ सेटमा परेका छन् ।


 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया