गोरखा भूकम्प : क्षति र प्रगति तथ्याङ्कमा

 वैशाख १०, २०७६ मंगलबार १४:२३:० | उज्यालो सहकर्मी

काठमाण्डौ – हरेक वर्ष वैशाख १२ ले गोरखा भूकम्पको सम्झना गराउँछ । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको चौथो वर्ष लाग्यो । 

इतिहासमा रेकर्ड भएकामध्ये गोरखा भूकम्प पनि एक हो । भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लियो । २२ हजार तीन सय नागरिक घाइते भए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुग्यो । 

बितेका तीन वर्षमा मुख्य भौतिक संरचनाको क्षति र प्रगतिको तथ्य र तथ्यांक यस्तो छ :


 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया