एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीको चेकपोस्टले जगातीबाट रक्तचन्दन र लागुऔषध सहित पक्राउ गरेको छ ।
सुरक्षा चेकका क्रममा सूर्यविनायक नगरपालिका–८, जगातीमा उदयपुर बेलटारबाट काठमाण्डौतर्फ आउँदै गरेको बा. ४ ख. २३०० नं.को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेका ५६ पिस रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर वेलटारका १९ वर्षीय मोहन नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।