नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ ।
आइतबार भएको खेलमा तेस्रो स्थानमा रहेको मड्रिड दशौं स्थानमा रहेको रियल बेटिससँग २–० गोलले पराजित भएको हो । बार्सिलोनाले ८६ अंकसहित लिग जितिसकेको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७६ अंक रहेको छ ।
रियल मड्रिडलाई उसकै मैदानमा हराउन बेटिसका जेसस मेरोन र जेसस रोड्रिग्वेजले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
बार्सिलोनाले आइतबारै राति अन्तिम खेलमा एइबरसँग खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।