बुधबार सबैभन्दा धेरै दिनारको भाउ बढ्यो

 साउन २९, २०७६ बुधबार १०:३५:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबैभन्दा धेरै दिनारको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ पनि मंगलबारको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।  

आज कतारी रियालको ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो। 
बुधबार यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा छ । हिजो  खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको थियो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया