सामाजिक सञ्जालमा रियल मड्रिडकाे सबैभन्दा धेरै 'फलाेअर्स, बार्सिलाेना दाेस्राे नम्बरमा

 पुष १४, २०७६ सोमबार ९:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वका चर्चित फुटबल क्लबहरुमा सामाजिक सञ्जालमा कुन क्लबलाई धेरैले फलाे गर्छन् भन्ने हाेडबाजी चलिरहन्छ । 

सामाजिक सञ्जालमा फुटबल क्लबलाई फलाे गर्नेकाे पहिलाे नम्बरमा स्पेनी क्लब रियल मड्रिड रहेकाे छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरी रियल मड्रिडकाे २२३ मिलियन फलाेअर्स रहेकाे छ । 

त्यस्तै दाेस्राे नम्बरमा स्पनेकै अर्काे चर्चित क्लब बार्सिलाेना रहेकाे छ । बार्सिलाेनालाई सामाजिक सञ्जालमा २१३ मिलियनले फलाे गरिरहेका छन् । तेस्राे नम्बरमा भने इंग्लिस प्रिमियर लिगकाे म्यानचेस्टर युनाइटेड छ, जसलाई सामाजिक सञ्जालमा १२५ मिलियनले फलाे गरेका छन् । 

८१ मिलियन फलाेअर्ससँगै इंग्लिस प्रिमियर लिगकाे चेल्सी चाैथाे नम्बरमा छ भने पाेर्चुगलका स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे रहेकाे इटलियन सिरी ए काे युभेन्टस रहेकाे छ । 

हेर्नुस् तालिका

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया